View Point Long Banner Ad

फिल्म ‘महाजात्रा’ले नेपालमा दुई दिनमै ३ करोड २३ लाख कमायो

काठमाडौं । शुक्रबारबाट नेपालमा सबै हलमा रिलिज भएको चलचित्र ‘महाजात्रा’को व्यापार नेपालभर १ करोड २३ लाख भएको रिपोर्ट बक्स अफिसका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले बताएका छन् ।

चलचित्रको प्रदर्शन दोस्रो दिन शनिबार नेपालमा एक दिनको व्यापार मात्र २ करोडभन्दा माथि हुने भनाइ वितरकको रहेको अभिनेता बानियाँले बताए। उनका अनुसार यो चलचित्र अहिले विदेशका ४० वटा मुलुकका २ सय ५० वटा सहरमा पनि प्रदर्शन भइरहेको छ ।

यस्तै, शनिबारनै अस्ट्रेलियाको सिड्नी, होवर्ट, क्यानेरा, मेलवर्नलगायतका सहरमा ओठवटै सो हाउसफुल भएको पनि उनले जानकारी गराए, ‘उता बेलायतमा शनिबार मात्र २४ वटा सो भएको अन्तर्राष्ट्रिय वितरकले जानकारी गराएका छन् ।

यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ,अरविन खड्कालगायतको अभिनय रहेको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...