View Point Long Banner Ad

दोस्रो कर्णाली चलचित्र कार्यशाला हुदै, अभिनेता भुवन केसीको मास्टर क्लास

काठमाडौं । दोस्रो कर्णाली चलचित्र कार्यशाला कर्णालीको सुर्खेतमा आयोजना हुने भएको छ । दोस्रो कर्णाली चलचित्र कार्यशाला यही २३ फागुनबाट २९ फागुनसम्म सुर्खेतमा हुन लागेको हो ।

कर्णालीमा चलचित्रसम्बन्धी गतिविधि बढाउनुका साथै दक्ष सिनेकर्मी जन्माउन यो कार्यशाला आयोजना गर्न लागिको आयोजकले जनाएको छ ।

आयोजक संस्था केबी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष भुपेन्द्र कुमार खड्काले कार्यशाला विशेष हुने बताए ।

यो कार्यशालामा यसपटक चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीको मास्टर क्लास हुने भएको छ । उनले कर्णालीमा चलचित्र निर्माण तथा विकास’दयगत चलचित्र विकास बोर्डको योजना’दयगत प्रकाश पार्नेछन् । यस्तै, चलचित्र लेखक निर्देशक दयाराम दाहालले पनि चलचित्र निर्देशन’दयगत विशेष क्लास दिनेछन् ।

यो कार्यशालामा सहभागी विधार्थीले तीनवटा वृत्तचित्र र तीनवटा लघु चलचित्र निर्माण गर्ने पनि अध्यक्ष खड्काले बताए । कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विद्यार्थीले यो कार्यशालामा भाग लिने भएका छन् । चलचित्र विकास बोर्ड सहआयोजक रहेको यो कार्यशालामा विद्यार्थीले स्थानीय कलामा आधारित लघु चलचित्र निर्माण गर्नेछन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...