View Point Long Banner Ad

चर्चित अभिनेता बरूण धवन बाबु बन्दै

मुम्बइ। बलिउडका चर्चित अभिनेता वरुण धवन बुवा बन्न लागेका छन् । उनले यो आफैले सेयर गरेका हुन् ।

वरुणले आफ्नी पत्नी नताशा दलालसँगको एउटा तस्बिर सेयर गरेका छन्, जसमा उनी आफ्नो बेबी बम्प फ्लान्ट गरेको देखिन्छ ।

वरुणको यो तस्बिरमा उनका फ्यान, सहकलाकार र अन्य धेरै बलिउड स्टारहरुले उनलाई बधाई दिइरहेका छन् । बरुण धवन र नताशा दलालले वर्षौंदेखि एक अर्कालाई चिनेका भए पनि २०२१ मा विवाह गरेका थिए। अब अन्ततः दुवै आमाबाबु बन्न लागेका छन् र स्पष्ट रूपमा यो जोडी धेरै खुसी छ।

वरुण धवनले एउटा सुन्दर तस्विर सेयर गरेका छन्, जसमा उनी नताशा दलालको बेबी बम्पलाई चुम्बन गरिरहेको देखिन्छ । यो तस्बिर निकै मनमोहक देखिन्छ र यसको क्याप्सनमा लेखिएको छ, ‘हामी गर्भवती छौं र तपाईहरुको माया र प्रार्थना चाहिन्छ।’ यससँगै वरुणले मेरी परिवार मेरी स्ट्रेन्थ ह्यासट्याग पनि लेखेका छन् ।

यो तस्विरमा जान्हवी कपुर र सानिया मिर्जाले वरुण धवनलाई बधाई दिएका छन् । जहाँ अर्जुन कपुरले डैडी मम्मी नम्बर १ लेखेका छन् । यिनीहरु बाहेक सोनम कपुर, भूमि पेडनेकर, अरमान मलिक, मलाइका अरोरा, अनिल कपुर लगायत धेरै स्टारहरुले बधाई दिदै हार्ट इमोजी बनाएका छन् । बरुण र नताशालाई फिल्म स्टारका अलावा फ्यानहरुले पनि बधाई दिइरहेका छन् ।

वरुण धवनको ‘भेडिया २’ र ‘बेबी जोन’ जस्ता फिल्म पाइपलाइनमा छन् भने उनी फिल्म ‘स्त्री २’ मा पनि केमियो भूमिकामा रहने छन्।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...