लोकप्रिय गायक बद्री पंगेनीको चोली फेर्ने माया
काठमाडौं । लोकप्रिय लोकगायक बद्री पंगेनीले चोली फेर्ने माया बोलको गीत सार्वजनिक गरेका छन्। उनले यो गीत आफूले निरन्तरताका लागि मात्रै ल्याएको बताए ।
गीतमा पंगेनीसँगै शान्ति भण्डारीको स्वर छ भने शब्द र संगीत शिव हमालको रहेको छ। गीतको भिडियोमा नायक पुष्प खड्काका साथ गायक पंगेनी र गायिका भण्डारीले अभिनय गरेका छन्। मौसम हिमालीले निर्देशन गरेको भिडियो अर्जुन तिवारीले छायांकन गरेका छन्।
चोली फेर्ने माया
वि.सं.२०८० माघ २५ बिहीवार ०९:३८
















