View Point Long Banner Ad

चर्चित हलिउड अभिनेता ब्रुस डर्नले ‘भुठान’ नेपाली फिल्म गर्ने

काठमाडौं । हलिउड अभिनेता ब्रुस डर्नले नेपाली फिल्म ‘भूठान’मा अभिनय गर्ने भएका छन्।

फिल्मका निर्देशक विनोद पौडेलले ब्रुसले अभिनय गर्न लागेको बताएका हुन् । उनले, डर्नलाई एजेन्सीको मार्फत स्क्रिप्ट पौडेलको बताएका छन् । सुरुवातमा आफूलाई उनले स्क्रिप्ट नै पढ्छन् जस्तो नलागेको विनोदको भनाई छ ।

यो फिल्मका लागि कलाकारद्वय हरिवंश आचार्य र दयाहाङ राई फाइनल भइसकेका छन् । फिल्ममा अभिनय गर्नका लागि हरिवंश अमेरिकामा छन् । विगत केही समयदेखि यो फिल्मको छायांकन अमेरिकामा भइरहेको छ । हलिउड कलाकार ब्रुस सन् १९७९ मा फिल्म ‘कमिङ होम’बाट दुई पटक अस्करको मनोनयनमा परेका थिए ।

फिल्म ‘भुठानी’ले अमेरिकाको ओहायो पेन्सिल्भेनिया क्षेत्रमा बसोवास गर्ने भुटानी–नेपाली शरणार्थीहरुको कथालाई उठान गरेको छ । फिल्मले उनीहरूको अवस्था र विस्थापनको लडाइको कथालाई सूक्ष्म रुपमा प्रस्तुत गर्नेछ । फिल्म ‘भुठान’मा जोयस पाण्डे, अनुराधा मजुमदार, ऋचा घिमिरे, पूजा चन्द लामा, अदिति प्याकुरेललगायतको अभिनय रहनेछ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...