कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ।
यसअघि केन्द्रीय बैंकले समस्याग्रस्त उन्मुख घोषणा गरेको थियो।
बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरेको हो।
वि.सं.२०८१ पुस १० बुधवार १६:४६
















