View Point Long Banner Ad

व्यापारीसँग प्रधानमन्त्री ओलीले भने–भूमिसम्बन्धी अध्यादेश चाँडै आउँछ

 

२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी अध्यादेश चाँडै आउने बताएका छन् । बालुवाटारमा बुधबार बिहान उद्योगी व्यवसायीहरुले अध्यादेशका सम्बन्धमा धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा भूमिसम्बन्धी अध्यादेश आजै जारी हुने बताएका हुन् ।

भूमिसम्बन्धी अध्यादेश जारी भएसँगै भूमिसम्बन्धित समस्याहरु समाधान गर्ने उनले बताए । ‘केही अध्यादेश छन् । आज अर्को भूमिसम्बन्धी अध्यादेश पनि आउँछ । जसले भूमिमा भएका बेठिक खालका कतिपय कुराहरु छन्, नसुल्झिएका समस्याहरु छन्, ती सुल्झाउन’, उनले भने ।

 

केही दिनअघि सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच अध्यादेश सिफारिस गरेको थियो । त्यसमध्ये चारवटा अध्यादेश जारी भएका थिए भने भूमिसम्बन्धी अध्यायदेश राष्ट्रपति पौडेलले रोकिदिएका थिए ।

संसदमा विचाराधीन विधेयक अध्यादेशको रुपमा जारी भएपछि त्यसको विरोध भइरहेको छ । जारी भएका चार अध्यादेशमध्ये ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८१’ संसद्मा विचाराधीन विधेयक हो ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...