दोहोरी साँझ र रात्रीकालीन व्यवसायीहरुले बुझाए चाबी
सबै व्यवसाय चलायमान भएको समयमा राती मात्रै कोरोना सर्ने जसरी बिभेदपूर्ण व्यवहार भएको गुनासो
काठमाडौं, १४ भदौ
काठमाडौंका दोहोरी साँझ र रात्रीकालीन व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीलाई चाबी बुझाएका छन् ।
आइतबार काठमाडौंकाप्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलाई भेटेर व्यवसायीहरुले आफूहरुको व्यवसाय सञ्चालन गर्न सरकारले चासो नदिएकोभन्दै चाबी बुझाएका हुन् ।
वि.सं.२०७८ भदौ १४ सोमवार २२:०१
















