View Point Long Banner Ad

ड्रिम्स डिजिटलको स्रष्टा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न

ड्रिम्स डिजिटल प्रा.लिले एक कार्यक्रम आयोजना गरी स्रष्टाहरूलाई सम्मान गरेको छ । सोही कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
ड्रिम्स डिजिटल प्रा.लि का अध्यक्ष गायक तथा निर्देशक दिल कुमार विश्वकर्माको सभापतित्वमा साँस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा भएको कार्यक्रम उप– सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै कार्यक्रममा उप–सभामुख रानाले सरकारले गर्नुपर्ने कार्य ड्रिम्स डिजिटल प्रा.लि ले गरेकोमा खुसी व्यक्त गरिन् ।
गायक, संगितकार तथा एरेञ्जर इन्द्र जि.सी , सर्जक तथा गायक ऋषि अधिकारी, संगितकार तथा एरेञ्जर वि.वि अनुरागी,गीतकार राजकुमार बगर, गायिका लक्ष्मी न्यौपाने ,नायक तथा मोडल शितल के.सी. लाई उक्त कार्यक्रममा सम्मानित गरिएको थियो । यस्तै गायक तथा संगितकार टिका बम्जन, गायक नमराज ढुङ्गाना,सञ्चारकर्मी चन्द्रमणी गौतम, एरेञ्जर तथा संगीतकार राजु खडका, मोडल तथा निर्माता निशान रसाइली, सर्जक शम्भु कुवँर ,गायक जीवन परियार, गायक रेशम कुमार विश्वकर्मा, गायक तथा एरेञ्जर जि.पुन (जित बहादुर पुर्जा पुन), गायक,एरेञ्जर तथा मोडल यमन खनाल, सर्जक तथा गायक विनोद ढकाल, भिडियो निर्देशक रेशम कुमार स्याउली तामाङ,संगितकार तथा ग्राफिक्स डिजाइनर शान्त शिशिर, गायक हेमराज डाँगी, गायक कृष्ण प्रसाइँ, मोडल दिपेश एस.के., मोडल दिप केसी, गायक भिम मगर, गीतकार सिकन्दर ठाकुर, गायक तथा सर्जक अभिनव चौहान, सञ्चारकर्मी शिवराम भण्डारी, दोहोरी सञ्चालक सविन श्रेष्ठ, कलाकार अनिता कार्की, गायक अभिनय यादव, छायाँकार तथा सम्पादक मदन राई, गायिका मिना वेल्बासे, गायक नविन गुरुङ, गीतकार सन्दिप मगर, भिडियो सम्पादक सुविन दाहाल, समाजसेवी शिवदेव पाण्डे तथा चाँगुनारायण रोधि कल्व परिवार सम्मानित भएका छन् ।
सम्मानित भएपछि सर्जक तथा गायक ऋषि अधिकारी, संगितकार तथा एरेञ्जर वि.वि अनुरागीले मन्तव्य राखेका थिए । गायक इन्द्र जि.सी, रेशम कुमार विश्वकर्माले गीत प्रस्तुत गरेर सबैलाई नचाएका थिए भने दिपेश एस.के.को टिमको उत्कृष्ट नृत्य प्रस्तुत भएको थियो ।
२०७२ सालमास्थापित ड्रिम्स डिजिटल प्रा.लि ले आफ्नो स्थापना कालदेखिनै विभिन्न कार्यक्रममार्फत सर्जकहरूलाई सम्मान गर्दै देशको कला संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...