प्रधानमन्त्री देउवा भानुभक्तको टोपीमा सजिएपछि…
प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीको आवसरमा उनको शालिकमा माल्यार्पण गरेका छन । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीचमा नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकवि भानुभक्तको शालिकमा प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन ।
१८७१ असार २९ गते आजैका दिन पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवी कोखवाट उनको जन्म भएको थियो ।
वि.सं.२०७९ असार २९ बुधवार १४:१६
















