View Point Long Banner Ad

श्रीमतीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ

३ पुस, काठमाडौं । श्रीमतीलाई कुटपिट गर्दै घरेलु हिंसा गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मुगुको छायाँनाथ रारा नगरपालिका–११ का २८ वर्षीय कृष्ण कुमाई छन् । उनल आफ्नी श्रीमतीमाथि पटक–पटक कुटपिट गर्दै घरेलु हिंसा गरेको आरोप छ ।

गत २० कात्तिकमा उनले श्रीमती पदमकला साउदमाथि चिर्पटले आक्रमण गरेका थिए । चिर्पट प्रहारबाट घाइते श्रीमतीको उद्धार गरी जिल्ला अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि नेपालगञ्ज ल्याइएको थियो ।

पटकपटक मदिरा सेवन गर्दै कुटपिट गरेको र घरेलु हिंसा गरेको, मन्जुरी बिना करणी गर्ने गरेको भन्दै श्रीमतीले मुगु प्रहरीमा जाहेरी दिएकी थिइन् । गत बिहीबार राति श्रीमतीमाथि पुन आक्रमण गर्न खोज्दा पदमकला भागेर ज्यान जोगाएको मुगु प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले श्रीमान कृष्णलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...