View Point Long Banner Ad

प्रत्येक नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानी उपलब्ध गराउने सरकारको प्रमुख लक्ष्य ः मन्त्री यादव

 

काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउने नेपाल सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् ।
आज खानेपानी तथा ढल व्यवस्थापन विभाग, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर एवं बेलडाँगी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आयोजना गरेको बेलडाँगी खानेपानी आयोजना दमक झापाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।

“सबैमा खानेपानी र सरसफाईको पहुँच पुग्ने गरि कार्य योजना तयार गरिरहेका छौँ,” मन्त्री यादवले भने, “सरकारले सन् २०३० सम्म प्रत्येक नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन संविधान प्रदत्त मौलिक हक प्राप्ति र दीगो विकासको लक्ष्यसँग गासिएको छ ।”
सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जलवायु परिवर्तनका कारण पानीका मुहानहरु सुक्ने समस्या विकराल रुपमा बढेको बताउनु हुँदै बिशेष गरी तराईमा भुमिगत पानीको सतह घट्दै गएकोले निकै समस्या भोग्नु परेको जानकारी गराए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...