View Point Long Banner Ad

उपत्यकामा खानेपानी मिटरको सुरक्षा घरधनी आफैँले लिनुपर्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा खानेपानी मिटरको सुरक्षाको जिम्मेवारी घरधनी आफैँले गर्नु अनुरोध गरिएको छ । काठमाडौँ उपत्यकामा खानेपानी हेर्दै आएको आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीबाट प्राप्त हुने खानेपानी वितरणका लागि उपत्यकाका विभिन्न स्थानमा बनाइएका वितरण सञ्जालहरुको अन्तिम परीक्षण र मिटर जडानको काम भैरहेको जनाउँदै आफ्नो जिम्मामा रहेका आयोजनाले जडान गरिदिएको मिटरको पूर्व सुरक्षाको उपायहरु अबलम्बन गर्न अनुरोध गरेको हो ।

निर्देशनालयले व्यक्तिको परिचयपत्र हेरेर मात्र मिटरमा पहुँच दिन सम्बन्धित घरधनीहरुलाई आग्रह समेत गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्देशनालयले भनेको छः ‘आयोजनाको तर्फबाट निरीक्षण, अवलोकनका लागि कार्यालय वा निर्माण व्यवसायीका कर्मचारीहरु कोही आएमा कार्यालय तथा सम्बन्धित व्यक्तिको परिचयपत्र हेरेर मात्र मिटरमा पहुँच दिनुहुन आग्रह छ ।’


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...