बाग्लुङमा जीप दुर्घटना
४,मंसिर काठमाडौं । बाग्लुङ जिल्ला जैमिनि नगरपालिका सर्कुवा देखि बाग्लुङ्ग बजार जाने क्रममा ग २ च ९५२० नम्बरको द्ययभिचय व्ष्उ रोकिराखेको अबस्थामा करिब घण् मिटर तल खसेको हुदा जिप मा भने सामान्य क्षती भएको छ , तर मानविय क्षती भने नभएको जानकारी प्राप्त , भएको छ ,

वि.सं.२०८१ मंसिर ४ मंगलवार १३:३४
















