View Point Long Banner Ad

१२ को परीक्षाबारे बोर्ड ः सरकारसँग थप सल्लाह गरी, फाइनल अपिल निकाल्ने

 

९ वैशाख, काठमाडौं । कक्षा १२ को परीक्षा ११ वैशाखमै गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकी शिक्षकहरूलाई विद्यालय फर्कन फाइनल अपिल गर्ने जनाएको छ ।

मंगलबार बसेको बोर्डको बैठकले शिक्षक सहभागी नभए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षकहरू रुष्ट भएका छन् ।

 

परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको बोर्डले बेलुकासम्म अर्को अपिल आउने बताएको हो । ‘परीक्षा संवेदनशील विषय हो । शिक्षामन्त्रीज्यूले पनि राजीनामा गर्नुभयो । त्यसैले बिहान हामीले शिक्षकलाई अनुरोध गर्ने निर्णय गर्‍यौं । तर शिक्षामन्त्री नभएका कारण सरकारसँग सल्लाह गर्नुपर्ने भएकाले छलफलमा छौं,’ बोर्डका अध्यक्ष महाश्रम शर्माले अनलाइनखबरसँग भने, ‘बेलुकासम्म अर्को फाइनल निर्णयसहितको अपिल आउँछ ।’

बोर्डले अरु संयन्त्र प्रयोग गरेर परीक्षा गरे पनि उत्तरपुस्तिका परीक्षण नगर्ने महासंघले घोषणा गरेपछि अर्को अपिल जारी गर्ने निर्णयमा महासंघ पुगेको हो ।

 

परीक्षाको दिन आउन २ दिन बाँकी छ । तर, विद्यार्थी र अभिभावक परीक्षा हुने नहुने अन्योलमा परेका छन् । बोर्डका अनुसार ५ लाख ११ हजार विद्यार्थीले १२ को परीक्षा दिँदै छन् ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...