View Point Long Banner Ad

पीएचडी गरेको सांसद हुँ, तर स्वास्थ्य बीमाबारे थाहा छैन ः सिंह

६ चैत, काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूलाई स्वास्थ्य बीमाबारे केही पनि थाहा नभएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

 

उनले गाउँ–गाउँमा स्वास्थ्य बीमाको चेतना नभएको भन्दै राज्यले विभेद गरिरहेको आरोप लगाए ।

‘मेरो गाउँको चमार, मुसरिया, पहाडका चेपाङ जो कमजोर तप्काको छ । जो सहर पस्न सकेको छैन । उसको छोराछोरीले पढ्न पाएको छैन,’ सांसद साहले भने, ‘उसले स्वास्थ्य बीमाको लाभ कहिले पाउँछ रु यसको कुनै चेतना छैन । म एउटा पीएचडी गरेको सांसद हुँ, मलाई त थाहा छैन, स्वास्थ्य बीमा के हो रु भनेर । म सिधा कुरा बताउँछु ।’

 

उनले स्वास्थ्य बीमाबारे गाउँका कमजोर समुदायलाई केही थाहा नभएको जिकिर गर्दै सीमित वर्गमा मात्रै लाभ पुर्‍याउनेगरी राज्य लागेको आरोप लगाए ।

‘गाउँलेहरूलाई त्यो छैन । सीमित वर्गमा मात्रै राज्यले लाभ पुर्‍याउने कोसिस गर्‍यो भने त्यो टिक्दैन,’ उनले भने ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...