View Point Long Banner Ad

जुम्लामा आगलागीबाट एक जनाको मृत्यु

 

काठमाडौं । जुम्लाको सिंजा गाउँपालिका–१ जाँच गाउँको लेकाली क्षेत्र रुपाकोटमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी चौकी नराकोटका अनुसार आगो के कारणले लागेको हो भन्नेबारे हालसम्म एकीन जानकारी प्राप्त भइसकेको छैन ।

१३ गते दिउसो करिब दुई बजेतिर लागेको उक्त आगो निभाउने क्रममा ८० वर्षीय स्थानीय भद्द रावलको दुखद निधन भएको सिंजा गाउँपालिकाका पूर्व अध्यक्ष देवलसिंह रावलले जानकारी दिए। आगो स्याउ बगैंचाबाट सुरु भई जंगल सम्म फैलिएको थियो ।

आगो नियन्त्रणमा लिनका लागि पूर्व गाउँपालिका अध्यक्ष रावलसहित स्थानीय बासिन्दाले भरमग्दुर प्रयास गरे पनि नियन्त्रण गर्न कठिनाइ भएको जनाइएको छ ।

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण धितालले आगो नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालयसँग समन्वय भई जुम्लाबाट टोली पठाइएको जानकारी दिए। उनले आगो निभाउन सबै स्थानीय बासिन्दालाई सहयोग गर्न अपिल गरेका छन्। अहिले आगो निहिन्त्रण भन्दा बाहिर रहेको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...