View Point Long Banner Ad

हर्कको मागबारे खानेपानी मन्त्री यादव भन्छन्– एडीबीको ऋण लिएर आयोजना अगाडि बढाउँछौं

 

धरानका मेयर हर्क साम्पाङ धरानमा खानेपानीको स्थायी समधान खोज्नुपर्ने भन्दै त्यसका लागि बजेट माग गर्न काठमाडौँ आएका छन्।

मंगलबार उनले अर्थमन्त्री विष्णु पौडेल र खानेपानी तथा सरसफाई मन्त्री प्रदीप यादवलाई मन्त्रालयमा भेटेर त्यसबारे उनले ध्यानाकर्षण गराएका छन्। कोसीको पानी धरानमा ल्याउनेगरी संघीय सरकारले बनाएको डीपीआर अनुसार बजेट पाउनुपर्ने माग मेयर साम्पाङको छ।

खानेपानी मन्त्री प्रदीप यादवले पनि डीपीआर अनुसारै आयोजना अघि बढ्ने र त्यसका लागि एसियाली बिकास बैंक (एडीबी)को ऋण सहयोग लिने बताएका छन्।

मेयर साम्पाङको मागबारे यादवले भने, ‘५ अर्ब ७३ करोडको डीपीआर बनेको छ। त्यसै अनुसार डेन्डर निस्कन्छ। खानेपानी मन्त्रालय त्यसलाई सम्बोधन गर्नको निम्ति प्रतिवद्ध छ।’

आयोजनाका लागि त्यत्रो स्रोत कहाँबाट जुटाउनुहुन्छ भन्ने प्रश्नमा मन्त्री यादवले एडीबीको ऋण प्रयोग गर्ने जानकारी दिए।

‘धरानको समस्या लिएर ३, ४ महिनाअघि मैले अर्थमन्त्रीसँग छुट्टै भेटेको थिएँ,’ यादवले भने, ‘उहाँले एडीबीको जुन ऋण सहयोग छ, त्यही बजेट लगाउने भनेर भनिसक्नुभएको छ। त्यसैले एडीबीको ऋण सहयोगबाट समस्या समाधान गर्ने।’

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...