View Point Long Banner Ad

पार्टी प्रवेशमा माओवादीको दुई नीति स् वामपन्थीलाई एक, गैरवामपन्थीलाई अर्कै

 

२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेहरूमाथि दुई खाले नीति अवलम्बन गर्ने भएको छ ।

गत मंसिर २८ गते बसेको स्थायी समिति बैठकको निर्णयअनुसार पार्टीको मातहतको कमिटीमा पठाइएको सर्कुलरमा यो विषय समावेश छ । जहाँ पार्टी प्रवेश गर्ने नेतारकार्यकर्ता वामपन्थी भए एकखाले नीति र गैरवामपन्थी भए अर्कैखाले नीति अवलम्बन गर्ने उल्लेख छ ।

‘‘ एकीकरणरसमायोजनरप्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुनस्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैर वाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णय अनुसार समायोजन निश्चित गरिएको छ,’ सर्कुलरमा उल्लेख छ ।

विगतमा एकीकरणरसमायोजनरपार्टी प्रवेश भएका कतिपय नेताहरूको सन्दर्भमा सांगठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनि आएका गुनासोलाई ध्यानमा राखेर यस्तो निर्णय लिइएको नेताहरू बताउँछन् ।

 

‘वाम घटकहरूसँग पार्टी एकता र ध्रुवीकरणमा जोड दिने माओवादीको नीति छ,’ सर्कुलरमा अगाडि भनिएको छ, ‘मुलुकको विद्यमान परिस्थितिमा वाम एकता र ध्रुवीकरणको आवश्यतालाई ध्यानमा राखि समान विचार भएका वाम घटकहरूसँग पार्टी एकता र ध्रुवीकरणमा जोड दिने ।’


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...