नेपाल र हङकङको यू–१९ टोलीले मुलपानीमा एकदिवसीय सिरिज खेल्ने, अभिषेकको कप्तानीमा टोली घोषणा
काठमाडौं । नेपाल र हङकङको यू–१९ टोलीले मुलपानीमा एकदिवसीय सिरिज खेल्ने, अभिषेकको कप्तानीमा टोली घोषणा
२५ मंसिर, काठमाडौं । नेपाल यू–१९क्रिकेट टिम र हङकङ चाइना यू–१९ टिमबीच मुलपानी क्रिकेट मैदानमा एक ओडीआई क्रिकेट सिरिज हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सिरिज यही डिसेम्बर १६ देखि २० सम्म हुनेछ ।
सिरिजका लागि क्यानले अभिषेक तिवारीको कप्तानीमा टोली घोषणा गरेको छ ।
नेपाली टोलीमा यू–१९ एसिया कि खेलेका ५ खेलाडी छन् ।
वि.सं.२०८१ मंसिर २५ मंगलवार १२:१७
















