View Point Long Banner Ad

गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

 

काठमाडौँ । आजको लागि तय भएको गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य पदमबहादुर राईको निधनका कारण सम्मान कार्यक्रम स्थगित भएको गणतन्त्र सेनानी कोषका अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।

राईको निधनप्रति दुःख व्यक्त गर्दै सम्मान कार्यक्रम अर्को अर्को सूचना नआएसम्म स्थगित गरिएको उनले बताए । दिउँसो १२ बजे गणतन्त्र स्थापनाका लागि भूमिका खेलेका योद्धाहरूमध्ये १५ जनालाई पूर्वप्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले सम्मान गर्ने कार्यक्रम राखिएको थियो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...