View Point Long Banner Ad

(यो हुन सक्दैन) गीत सार्वजनिक

विगत लामो समयदेखि गीतसंगितमा सक्रिय सर्जक रोशन सिंहको शब्द, संगीतमा रहेको गीत यो हुन सक्दैन सार्वजनिक भएको छ ।

गीतमा चर्चित सुगम संगीत गायक प्रमोद खरेलले आवाज दिएका छन् । लोकप्रिय निर्देशक बिक्रम चौहानले निर्देशन गरेको यो हुन सक्दैन गीतको छायांकन प्रकाश खड्काको समूहले गरेको हो । गीतलाई सम्पादन लक्ष्मण चौहान र कलर मिलन विश्वकर्माले भरेको यो हुन सक्दैन गीतमा पछिल्लो समयमा प्रमोद खरेलको स्वर रहेको अधिकांस गीत्मा अभिनय गर्दै आएका लोकप्रिय मोडल विक्रम बुढाथोकी, लोकप्रिय मोडल साया भण्डारी र कमल सुनारको अभिनय देख्न सकिन्छ । गीतको भिडियो सहित https://www.youtube.com/watch?v=QKByrTikoEs


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...