View Point Long Banner Ad

संविधानलाई ब्रेललिपिमा अनुवाद गरेर दृष्टिविहीनलाई बाँड्न माग

 

 

७ मंसिर, काठमाडौं । नेपालको संविधानलाई दृष्टिविहीनले समे पढ्न सक्ने गरी ब्रेललिपिमा अनुवाद गरेर निशुल्क बाँड्न सर्वोच्चमा रिट परेको छ ।

कानुनका विद्यार्थीहरु विवेक चौधरी, रामकृष्ण यादव, प्रधुमनकुमार सिंहले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

मंसिर ४ गते दायर भएको उक्त रिटउपर मंसिर ५ गते न्यायाधीश बालकृष्ण ढकालको इजलाशले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाईसमेत कारण देखाउ आदेश गरेको छ ।

सर्वोच्चले १५ दिनभित्र महान्यायाधिक्ताको कार्यालयमार्फत् १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...