View Point Long Banner Ad

लागुऔषध र ठगी गर्ने २ प्रतिवादी पक्राउ

 

५ मंसिर, काठमाडौं । लागुऔषध र ठगी मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ का सेते बुढामगर भनिने रनबहादुर बुढामगर र कपिलवस्तुकै यशोधरा गाउँपालिका बस्ने परमपति कुर्मी छन् ।

 

बुढामगरलाई लागु औषधको कसुरमा र कुर्मीलाई ठगीको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एस्पी निरन्जनदत्त भट्टले बताए ।

बुढामगरविरुद्ध २५ पुस २०८० मा कपिलवस्तु अदालतले लागुऔषध मुद्दामा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

 

कुर्मीलाई भने ठगीको कसुरमा कपिलवस्तु अदालतले २६ चैत २०८० मा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

उनीहरु दुवैलाई फैसला कार्यान्वयनका लागि अदालत पठाइएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...