View Point Long Banner Ad

सीता र पूर्णको मौलिक तीज गीत “माइती घर” सार्वजनिक

काठमाडौं। अहिले नेपाली लोकदोहोरी, विशेष गरी तीजका गीतहरूले, निकै आलोचना खेपिरहेका छन्। तीजका गीतहरू तीजको मौलिक भाव बोकेका छैनन् र छाडा छन् भन्ने आलोचना भइरहेका बेला केही यस्ता गीतहरू पनि सार्वजनिक भइरहेका छन् जसले नेपाली तीजको मौलिक भावलाई समेटेका छन्।

यस्तै बागलुङका युवा सर्जक पूर्ण परियारले निकै मौलिक र उत्कृष्ट तीज गीत ‘माइती घर’ भर्खर मात्र सार्वजनिक गरेका छन्। यस वर्ष सार्वजनिक भएका गीतहरूमध्ये केही मात्र मौलिक र सबै पक्षमा उत्कृष्ट रहेका छन्, र यो गीत पनि त्यही सूचीमा पर्ने देखिन्छ। गीतले एक चेलिको लागि माइती घर कति प्यारो हुन्छ भन्ने कुरा गीत र भिडियोमार्फत देखाउन खोजिएको छ। सीता परियारको आवाज रहेको यस गीतको शब्द तथा लय सिर्जना पूर्ण परियार आफैंले गरेका छन्। गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेका छन्। गीतलाई कृष्ण केसीले संगीत संयोजन गरेका छन्।

यता म्युजिक भिडियोको निर्देशन विशाल घिमिरेले गरेका छन् भने स्मारिका ढकाल र पूर्ण परियारको गीतमा उत्कृष्ट अभिनय देख्न सकिन्छ।

‘माइती घर’ तीज गीतले नेपाली तीजको मौलिकता र भावनालाई उजागर गर्दै दर्शकको मन जित्न सफल भएको छ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...