View Point Long Banner Ad

दर्शनार्थीका लागि खुला गरियो बन्दीपुरको खड्गदेवी मन्दिर

पुरातात्विक महत्वको प्राचिनकालीन खड्गदेवी मन्दिर २०८१ साल असार ५ गते बुधबार देखि सर्वसाधरणका लागि खुला गरिएको छ।

खड्गदेवी मन्दिर सञ्चालक समितिको बैठकले लामो समयदेखि प्रयास गर्दै आएकोमा हाल आएर खुला गर्ने निर्णयमा पुगिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आनन्दमान जोशीले बताए।

करिब ६ सय वर्ष पुरानो यस मन्दिरलाई जातीय सहिष्णुताको प्रतिक समेत मानिन्छ। यस मन्दिरमा कामी, मगर र बाहुन जातीका तिन पुजारी छन्।

बन्दीपुरवासीले इष्ट देवताको रूपमा पुजिने देवीको यस मन्दिर वर्षको ९ दिन नवरात्रको अवधिमा मात्र खुल्दै आएको थियो। अब भने हरेक दिन खुला हुने अध्यक्ष जोशीले जानकारी दिए।

उनका अनुसार दर्शनका लागी आवातजावत गर्न चोकदेखि मन्दिरसम्म केवलकारको व्यवस्था गरिएको छ भने मन्दिर बिहान ७ देखि बेलुका ७ बजेसम्म खुला रहनेछ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...