आज घोडे जात्रा पर्व , विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज घोडेजात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्रत्येक वर्ष आजैका दिन घोडेजात्रा मनाउने मनाइन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतका विभिन्न प्रदर्शनी गरिँदैछ।
समारोहमा उपराष्ट्रपति प्रधानमन्त्रीलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहनेछ।
वि.सं.२०८० चैत २६ सोमवार ०९:०५
















