१९ जना प्रहरी इन्स्पेक्टर डिएसपीमा बढुवा (सुचीसहित)
काठमाडौं । नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा भएका छन्।
प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीका १९ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।


वि.सं.२०८० चैत २२ बिहीवार ०७:५८
















