View Point Long Banner Ad

‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड’को फाइनल चैत्र २४ गते हुने

काठमाडौंः ‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०’को फाइनल अवार्ड तथा सांगितिक कार्यक्रम यही चैत २४ गते शनिबार हुने भएको छ ।

‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०’को ग्रायाण्ड फिनाले कार्यक्रम चैत २४ गते शनिबार पुर्व उपराष्टपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यमा हुन लागेको कार्यक्रम संयोजक तथा नेपाल संगीत उद्योग संघका अध्यक्ष तथा कार्यक्रम समायोजन सुर्य बहादुर मगरले जानकारी दिए ।

गीतसंगीतका लोकप्रिय श्रष्टालाई ‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०’द्वारा पुरस्कृत तथा सम्मान गर्न अहिले पहिलो संस्करण गर्न लागेको संयोजक थापाले बताए । संयोजक थापाले भने,’नेपालको मौलिक कला संस्कृतको परिचय हुने गरि विविध मौलिक गीत संगीत प्रस्तुत गरि नेपाली गीत संगीत क्षेत्रमा योगदान पुर्‍याउने कलाकर्मीलाई अवार्ड प्रदान गर्नेछौं ।’

‘नेपाली गीत संगीतकर्मीहरूको सम्मान हाम्रो अभियान’ भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाली कला,भाषा, सांगीतिक क्षेत्रको विकास,विस्तार र प्रबर्द्धन र नेपाली मौलिक कला संस्कृतको संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्डको ग्रायाण्ड फिनाले गर्न लागिएको कार्यक्रमका अध्यक्ष तथा नेपाल संगीत उद्योग संघका महासचिव जीत सागर रावतले बताए ।

अवार्डमा मौलिम लोकगीत, आधुनिक, लोकदोहोरी, पप, राष्ट्रिय भावनाको गीत, गायक, गायिका, संगीतकार, म्यूजिक भिडियो, मोडल, छायांकार, निर्देशक, सम्पादक, एरेन्जर, चाडपर्व, लाईभ दोहोरीसहित २७ विधामा समावेश गरिएको छ । अवार्ड कार्यक्रम अनुपम फुड ल्यान्ड बत्तीस पुतलिमा एक भव्य समारोहको विच हुने आयोजकले जनाएको छ ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...