स्वयम्भूमा तीन जनाको शव फेला
काठमाडौं । स्वयम्भूमा तीन जनाको शव फेला परेको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूमा तीन जनाको शव फेला परेको हो।
शव घरभित्र फेला परेको हो। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०८० फागुन ९ बुधवार ११:२४
















