एमाले अध्यक्ष ओली साली नदीको दर्शन गर्न पुगे साँखु
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले काठमाडौंको साँखुस्थित साली नदी पुगेका छन्।
स्वस्थानी मेला लागिरहेको अवसर पारेर अध्यक्ष ओली साली नदी पुगेका हुन्। त्यहाँ पुगेर उनले माधवनारायण मन्दिरमा पूजा समेत गरेका ओलीको सचिवालयले जनाएको छ।
स्वस्थानी ब्रत कथा आरम्भ भएसँगै साली नदीमा हरेक वर्ष मेला र धार्मिक महोत्सव लाग्ने गर्छ।
वि.सं.२०८० माघ २८ आइतवार १३:१८
















