View Point Long Banner Ad

मदिराले कसरी हुन्छ ह्याङओभर ?

काठमाडौं । भोजनलाई पेटले पचाउँछ तर मदिरालाई होइन । यसलाई पचाउने काम कलेजोले गर्छ। जब तपाईं मदिरा सेवन गर्नुहुन्छ, कलेजोले अन्य अंगले मदिरालाई सहज रुपमा लिन सक्ने गरी पचाउने कोशिस गर्छ।

यसक्रममा कलेजोले एन्टी ड्युरेटिक हर्मोन अर्थात् एडीएच नामको खास इन्जाइम रिलिज गर्छ। जुन अल्कोहललाई ब्रेक गर्ने काम गर्छ। यस प्रक्रियामा एसिटिल्डिहाइड बन्छ। जुन एक विषालु रसायन हो। हानिकारक रसायन देखेर शरीर यसलाई बाहिर निकाल्ने प्रक्रिया सुरु गरिदिन्छ। यसबाट पेटको दुखाइ, उल्टी जस्ता तमाम लक्षण सुरु हुने गर्छन्।

मदिरामा अल्कोहलका अलावा कनजेनर र सल्फाइट नामका तत्व पनि हुन्छन्। यसले हाम्रो शरीरमा भेसोप्रेसिन बन्ने प्रक्रिया नै रोकिदिन्छ। भेसोप्रेसिन यस्तो हर्मोन हो, जुन हाम्रो किड्नीको शरीरमा लिक्विडिटी बनाइ राख्नप प्रेरित गर्छ।

भेसोप्रेसिन रोकियो भने मिर्गौलाले शरीरमा रहेको पानी लगातार बाहिरन निकाल्न थाल्छ। त्यसैले पटक(पटक पिसाबल लाग्छ र शरीर डिहाइड्रेड हुन थाल्छ । डिहाइड्रेसनबाट टाउकोको दुखाइ र थकान महशुस हुन्छ।

यसैगरी मदिराका कारण निद्रा डिस्टर्व हुन्छ। यसबाट शरीर र त्यसमा रहेका अंगहरुलाई प्रशस्त आराम मिल्दैन। अर्को, अल्कोहलबाट बनेको इसिट रगतसँग मिसिएर पूरै शरीरमा फैलिन्छ र यसले दुखाइ र थकाइ हुन्छ। जसले गर्दा पनि ह्याङओभर हुन्छ। स्रोत: स्वस्थ्य खबर


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...