View Point Long Banner Ad

धरहरामा पार्किङ : केन्द्रीय सरकार र मेयर बालेनबीच टकराव

काठमाडौं । केन्द्रीय सरकार र काठमाडौंका मेयर बालेन शाहबीच टकराव उत्पन्न भएको छ। काठमाडौंको धरहरामा पार्किङको व्यवस्था गरेको विषयलाई लिएर टकराव उत्पन्न भएको हो । केन्द्रीय सरकारले धरहराको निर्माण कार्य सम्पन्न नभएकाले त्यहाँ पार्किङ नगराउन मेयरलाई सचेत पारेको छ तर, मेयर बालेनले भने पार्किङ कुनै हालतमा नहटाउने जवाफ केन्द्रीय सरकारलाई दिएका छन् ।

काठमाडौं महानगरले केही दिन अघिमात्रै न्युरोड क्षेत्रभित्र पार्किङ निषेध गर्दै त्यहाँको पार्किङ धरहराको पार्किङ क्षेत्रमा गर्नेगरी व्यवस्था मिलाएको थियो। तर, केन्द्रीय सरकारले भने बालेनको सो कदमप्रति आपत्ति जनाएको थियो ।

सञ्चारकर्मीसँग कुरा गर्दै सहरी विकासमन्त्री सीता गुरुङले केन्द्रीय सरकारसँग समन्वय नगरी काठमाडौंका मेयरले गैरजिम्मेवार तरिकाले पार्किङ गराएको आरोप लगाईन् । निर्माण सम्पन्न नभई धरहरामा पार्किङ गर्नु गैरजिम्मेवार काम भएको र समन्वय र सम्पर्क नगरी आफूखुशी पार्किङ गर्नु राम्रो नहुने मन्त्री गुरुङ बताईन् । मन्त्री गुरुङ भनिन्, ‘एक महिना पर्खिएको भए हुन्थ्यो। अहिले धरहरामा पार्किङ नगर्नु भनेर पत्र पठाएका छौं । उहाँहरूले ध्यान दिनुभएको छैन।’

मेयर बालेनले धरहरामा पार्किङ रोक्न भन्दै केन्द्रले पत्र लेखेपछि सोमबार सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आफू सो निर्णयबाट कुनै हालतमा पछि नहट्ने बताएका छन्।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...