View Point Long Banner Ad

वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ रकम ठगी

काठमाडौं। वैदेशिक रोजगारीमा पठाइदिने भन्दै सुर्खेतका होमनाथ योगी बाँकेका नौ जनाबाट पैसा लिएर फरार भएका छन्। उनले वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै प्रतिव्यक्ति दुई लाखदेखि दुई लाख पचास हजारसम्म लिएका योगी सम्पर्कविहीन भएपछि खजुराका नौ जना चिन्तित भएका छन्।

नेपालगञ्जमा पत्रकार खोज्दै आएका अमरबहादुर र गोपालबहादुरले दुबई पठाइदिने भनेर काठमाडौं बोलाएर योगीले एक महिनासम्म काठमाडौंमा बसाइ अरू पैसा खर्च गराएको बताएका छन् । सबै जनाले योगीको नाममा बैंकबाट पैसा पठाएका छन्। पैसा पठाएको प्रमाण भएपनि व्यक्ति नभेटिएपछि उनीहरू उनीहरु कानुनी बाटो खोजिरहेका छन्।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...