View Point Long Banner Ad

विवाद भएपछि नेटफ्लिक्सले हटायो नयनताराको फिल्म

एजेन्सी । अनलाइन स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सले नयनताराको तमिल फिल्म ‘अन्नपूर्णीः द देवी अफ फुड’ लाई आफ्नो प्लेटफर्मबाट हटाएको छ । यो फिल्मले हिन्दू धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै विवाद भएको कारण हटाइएको हो ।

नेटफ्लिक्सले तमिल फिल्म ‘अन्नपूर्णीः द देवी अफ फुड’ हटाएको जनाएको छ ।

यस फिल्ममा नयनताराले शेफ बन्न चाहने ब्राह्मण महिलाको भूमिका निभाएकी छिन् । यस फिल्ममा उनको चरित्रले परिवारको धार्मिक आस्थाविपरीत मासु खान र पकाउने तरिका सिकेको देखाइएको छ ।

ब्राह्मण समुदायको ठूलो वर्गले आफ्नो मान्यता अनुसार मांसाहारी खाना नखाने जनविश्वास छ ।

केही कट्टरपन्थी हिन्दू सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूले यो र फिल्मका केही दृश्यहरूमा आपत्ति जनाएका थिए। फिल्ममा एउटा दृश्य पनि छ जसमा नयनताराको चरित्र बिरयानी बनाउनुअघि नमाज पढिरहेको देखाइएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...