View Point Long Banner Ad

सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै

सुर्खेत । वीरेन्द्रनगरमा शुक्रबार राष्ट्रिय भलिबल प्रतियोगिता शुरु हुने भएको छ।

सुर्खेतमा २५ वर्षपछि राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको हो । यसअघि २०५५ सालमा राष्ट्रिय भलिबल प्रतियोगिता भएको थियो।

३४औँ राष्ट्रिय भलिबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने आयोजक नेपाल भलिबल संघ कर्णाली प्रदेश समितिले जनाएको छ।

प्रतियोगिताको लागि आर्थिक सहयोग कर्णाली प्रदेश सरकारले र व्यवस्थापन कर्णाली प्रदेश भलिबल संघले गरेको संघका अध्यक्ष कृष्ण श्रेष्ठले बताए ।

कर्णालीमा हुने खेलबाट नेपालको लागि राष्ट्रिय टिम छनोट हुनेछ।

पुस २६ गतेसम्म हुने प्रतियोगिताका लागि ५६ लाख खर्च हुने् जनाइएको छ। यसमध्य प्रदेश सरकारले ४४ लाख रकम उपलब्ध गराउने भएको छ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...