काठमाडौ बाट बाग्लुङ जाँदै गरेको बस गजुरी र मलेखु बिच पर्ने छहरा बाट त्रिसुलिमा खस्यो
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका(१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।
वि.सं.२०८० भदौ ६ बुधवार १२:११
















