View Point Long Banner Ad

ललितपुरमा सञ्चारकर्मीहरुले लिए मानव बेचबिखन तथा बाल संरक्षणका विषयमा तलिम

कानुन अन्वेषण तथा स्रोत विकास केन्द्रले ललितपुर पत्रकार महासंघसंग समन्वय गरी ललितपुर जिल्लाका सञ्चारकर्मीलाई मानव बेचबिखन तथा बाल संरक्षण सम्बन्धी अभिमुखिरण कार्यक्रम गरेको हो ।

कार्यक्रमा ललितपुर पत्रकार महासंघका अध्यक्ष सागर न्यौपानेले स्वागत मन्तव्य राख्दै पत्रकार तथा सञ्चार माध्यमले मानव बेचबिखन तथा बाल संरक्षण सम्बन्धी घटनाहरुलाई संवेदनशील ढङगबाट प्रस्तुत गर्नु पर्ने बताए ।

कार्यक्रममा अधिवक्ता सन्तोष महर्जनले मानव बेचबिखन तथा बाल संरक्षण नेपालमा प्रचलित ऐन कानुन तथा प्रवधान र मानव बेचबिखन वा ओसारपोसार, बाल शोषण तथा त्यसप्रकारका घटनाहरुमा संलग्न रहेका केकस्ता व्यक्ति अपराधि ठहर्ने जस्ता विषयहरुलाई प्रस्ट्याउदै त्यस्ता घटनालाई संवेदशील रुपमा प्रस्तुत गर्नु पर्ने बताए ।

काठमाडौं स्कुल अफलका सहप्राध्यापक कपिल अर्यालले मानव बेचबिखन तथा बाल संरक्षण जस्ता पक्षमा पत्रकारहरुको कस्तो भुमिका रहेको छ र सञ्चार माध्यम तथा समाचारहरु अवलोकन गर्दा अधिकांश समाचारहरु विस्तृत रुपमा नभई घटनामा मात्र आधारित रहेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ज्ञान प्रसाद पौडेल, वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेत र ललितपुर पत्रकार महासंघका सचिव रामहरी कार्कीले कार्यक्रम अभिमुखि मुलक भएको र यस्ता कार्यक्रम समय समयमा हुनु पर्ने बताए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...