View Point Long Banner Ad

रोटरि क्लब अफ रुद्रमति काठमाडौंको अध्यक्षमा त्रिपाठि

रोटरि क्लब अफ रुद्रमति काठमाडौं को १९ औँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा क्लब लाई बर्ष २०२१–२२ मा अमुल्य योगदान गर्नुहुने क्लबका सदस्यहरु क्लबका संथापक सदस्यहरु लाई समान गरियको थियो बर्ष २०२२–२३ का अध्यक्ष किशोर त्रिपाठिले पदभार ग्रहण सगै यो बर्ष सामाजिक कार्यलाई प्रथामिकता दिदै बिधालय छात्रा बृद्दि कार्यक्रम संचालन गरिने ,रोटरि ईन्टरनेशनल वृद्धि गरिने बताए ।

क्लबमा ९ जना नँया सदस्यलाई सपथ ग्रहण गरि सदस्यता प्रदान गरिएको थियो । रोटरि संस्था एक विशुद्ध संस्था भएकोले सामाजिक सेवामा लाग्न सबैलाई आह्वन साथै रोटरि फाउन्डेशनमा सहयोग गर्न अनुरोध समेत गरे । उक्त कार्यक्रमा राटरि क्लब ,रोट्याक क्लब ,डन्टर्रायकट क्लब लगायत रोटरि डिस्टिकबाट उपस्थिति रहेको थियो।

साथै, डिस्टिक गर्वनर नोमिनि राजेन्द्रमान शेरचन डिस्टिक सेक्रेटरि अमित गिरि लगायत ले मन्तब्य राखेका थिए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...