View Point Long Banner Ad

रामेछापमा बस दुर्घटनाः ९ जनाको मृत्यु

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

रामेछापको सुनापति गाउँपालिका–२ हिलेदेविबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुबाहक बस लुभुघाट नजिकै दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले बताए । उनले भने, ञमृतकहरुको पहिचान खुलेको छैन । बसमा ल्याइएको खसीबोकाहरु पनि मरेका छन् ।’ बस सडकबाट ४३ मिटर तल खसेको थियो । बसमा करिब ३० जना यात्रुलाई सवार थिए ।

२४ जना घाइतेलाई धुलिखेल अस्पताल ल्याइएको उनले बताए । उनका अनुसार घाइतेको उद्धारको लागि हेलिकप्टर पठाउने तयारी भइरहेको छ ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...