View Point Long Banner Ad

माओवादी पार्टी भावुक पार्टी बन्यो: सरल सहयात्री

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीले माओवादी पार्टी भावुक भएको टिप्पणी भएका छन् । कसैले रोइकराई गरेकै आधारमा योग्यता नभएका नेताहरु पनि केन्द्रीय समिति सदस्य बन्ने अवस्था आएको उनले नेतृत्वप्रति कटाक्ष गरे ।

‘माओवादी पार्टी भावुक पार्टी बनेको छ । कोही रोइदियो भने केन्द्रीय सदस्य बन्ने अवस्था छ’, उनले केन्द्रीय समिति बैठकमा भनेको एक नेताले बताए । उनले तत्काल पदाधिकारी चयनका साथै स्थायी कमिटी, पोलिटब्युरोलगायत पनि गठन गरिनुपर्नेमा जोड दिए । उनले पार्टीमा बेतिथि मौलाएको भन्दै त्यसको बेलैमा हल खोजिनुपर्नेमा जोड दिए । सहयात्रीले बागमती प्रदेशको तर्फबाट केन्द्रीय समितिमा रिपोर्टिङ गरेका हुन् ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...