View Point Long Banner Ad

भीमसेन थापा गाउँपालिका– ४ मा यसरी मिल्यो माओवादीको बिबाद

नेकपा माओबादी केन्द्र भीमसेन थापा गाउँपालिकाको वडा नम्बर ४ धावामा देखिएको माओबादी केन्द्र भित्रको आन्तरिक बिबाद मिलेको छ । वडाध्यक्षको उमेद्वार चयनका बिषयमा बिबाद भएपछि बागी उमेद्वार दिनुभएका स्थानीय पार्टी नेता ओमबहादुर अधिकारी (कृष्ण) ले बिज्ञप्ति मार्फत उमेद्वारी फिर्ता लिएको घोषणा गरेपछि पार्टी एक ढिक्का भएको हो ।

नेता अधिकारीले जारी गर्नुभएको बिज्ञप्ति आफु पार्टी बिचार सिद्धान्त र निष्ठाबाट कति पनि बिचलित नभएको भन्दै पार्टीको उमेद्वार बिजयी गराउन दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिज्ञप्तिमा आफुले पार्टी भित्रको बैचारिक कारण उमेद्वारी दिएको भएपनि पार्टीको योजना भन्दा बाहिर रहेर गैह्र राजनीतिक गतिबिधि गर्न नसक्ने उहाँले उल्लेख गर्नुभएको छ ।

नेता अधिकारीले बिज्ञप्ति मार्फत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि आफ्नो उमेद्धवारी रहेको भन्दै सम्पूर्ण पार्टी पङ्तीलाई एक ढिक्का भएर पार्टीको उमेद्वारको पक्षमा चुनावमा होमिन अपिल गर्नुभएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...