View Point Long Banner Ad

माइतीघर–बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा

काठमाडौँ । काठमाडौँको माइतीघर–बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । माइतीघर क्षेत्रमा डा.निकोलश भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने बताइएको छ । सुरेन्द्र घर्ती नेतृत्वको जेनजीको एउटा समूहले ‘एनटिइके–जेड’ टिमले आज गर्ने भनेको प्रदर्शन स्थगित भएको छ । तर, घुसपैठ हुनसक्ने र अवस्था भड्किने आकलन गरेर सुरक्षा तैनाथी बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । घर्ती नेतृत्वले गर्ने भनेको प्रदर्शनमा घुसपैठ हुनसक्ने भन्दै काठमाडौँ प्रहरीले प्रहरी प्रधान कार्यालयसँग थप मद्दत मागेको थियो । सो समूहको प्रदर्शन स्थगित भए पनि सुरक्षा रणनीति कायम राखिएको प्रहरी अधिकृतहरू बताउँछन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...