View Point Long Banner Ad

२० वर्षमुनिका छोरीहरू बालिका हुन्: रेखा थापा

नायिका रेखा थापाले पल शाह प्रकरणमा मुख खोलेकी छिन्। उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै गायिका समीक्षा अधिकारीको पक्षमा आफूलाई खुलाएकी हुन्।

पल शाह प्रकरणमा चलचित्र क्षेत्रका अधिकांश कलाकर्मीहरूले मौनता साँधिरहेका बेला नायिका थापाले २० वर्षमुनिका छोरीहरू बालिका हुने भएकाले उनीहरुले सबैप्रकारका सुरक्षा र अभिभावकत्व पाउनुपर्ने बताएकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो। कोसँग लभ छ? कतिपटक यौनसम्पर्क भयो? यस्ता नैतिकतावादी कुराको कानूनलाई मतलब हुनु हुँदैन।’

‘समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनकरूपमा नेपालमा व्याप्त छ,’ उनले थप लेखेकी छिन्।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...