View Point Long Banner Ad

समयमै कानुन नबनाउँदा संघीयता कार्यान्वयनमा समस्या देखियो स् अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन कानून निर्माण गर्न गम्भीर हुनुपर्ने बताएका छन् । सोमबार सिंहदरबारमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले प्रकाशन गरेको सरोकार दर्पण पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले समयमा नै ऐन कानुन बनाउन नसक्दा संघीयता कार्यान्वयनमा समस्या देखिएको भन्दै यस बिषयमा गम्भीर हुनुपर्ने बताएका हुन् ।

आवश्यक ऐन कानुनको अभावमा जनतालाई डेलिभरी दिन नसकेको बिषयमा सबै राष्ट्रिय सदस्यहरुले मनन गर्नुपर्ने उनले बताए । संघीयता आफैँमा गलत हो भन्दै राजनीतिक आग्रह पूर्वाग्रहले बोले पनि जनताले संघीयताको विरोध नगरेको उनले बताए । दाहालले राष्ट्रियसभामा आएर संविधानले निर्दिष्ठ गरेका काम पुरा गर्दा सवै सदस्यहरु सन्तुष्ट हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले राष्ट्रिय सभाले दिएका सुझावहरुलाई सरकारले कार्यान्वयन गरिरहेको बताए । कानुन निर्माणका सन्दर्भमा संघीय संसदका दुवै सदनलाई प्रभावकारी बनाउनका लागि सवैले सोच्नुपर्ने उनले बताए ।

मन्त्री पाण्डेले अध्ययन र अनुसन्धानका साथै तथ्यका आधारमा संसदले सरकारलाई मार्गनिर्देशन गर्नुपर्ने धारणा राखे ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...