View Point Long Banner Ad

युवाहरुको प्रेरणाको स्रोत बन्दै अशोक

सामाजिक अभियान्ता असोक शर्मा भट्टले युवाहरु बाच्नका लागि मात्रै हैन राष्ट्रका लागि हुन भन्ने मूल नाराको साथ वि.स. २०६८ साल माघ २५ गतेको दिन न्यू भिजन नेपाल सुरु गरेका थिए ।

भट्ट न्यू भिजन नेपाल को अध्याक्ष समेत रहेका छन् । उनको पहलमा सामाजिक क्षेत्रमा ठूलो सहयोग गर्दै आएका छन् । यूवाहरुलाई प्रोत्साहन गर्दै सामाजिक कार्यमा निरन्तर अगाडी बढिरहेका छन् ।

भट्ट न्यू भिजन नेपाल को अध्याक्ष समेत रहेका छन् । उनको पहलमा सामाजिक क्षेत्रमा ठूलो सहयोग गर्दै आएका छन् । यूवाहरुलाई प्रोत्साहन गर्दै सामाजिक कार्यमा निरन्तर अगाडी बढिरहेका छन् ।

भट्टको नेतृत्वमा विभिन्न ठाउँमा स्वास्त्थ्य शिविर, काठमाडौँ उप्यकामा सरसफाई, पशूपति क्षेत्रमा सरसफाई,, खुल्ला सार्वजनिक जग्गामा वृक्षारोपण, युवा नेतृत्त्व विकास प्रशिक्षण कार्यक्रम, विभिन्न ठाउँमा स्वयम् सेवक परिचालन, राहात, क्षतिग्रस्त संरचनाहरुको भौतिक अवशेष हटाउने कार्य, रक्तदान कार्यक्रम, विधालय निमार्ण गर्न आर्थिक सहयोग र गरिब तथा विपन्न किसानहरुलाई राहत दिएका थिए ।

उनले अहिले सम्म गरेको कामको केहि तस्विरहरु।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...