View Point Long Banner Ad

हनुमानका निर्माताले राम मन्दिरका लागि दान गरे २.६ करोड

एजेनसी । प्रशान्त वर्माको सुपरहिरो फिल्म हनुमान १२ जनवरीमा रिलिज भएको थियो ।

तेजा सज्जा, वरलक्ष्मी सरथकुमार, अमृता अय्यर र विनय राई अभिनित यो फिल्मले विश्वभर बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । निर्माताहरूले अयोध्याको राम मन्दिरको लागि बिक्री हुने प्रत्येक टिकटमा ५ रुपैयाँ दिने वाचा गरेका थिए र उनीहरू अहिले त्यो पूरा गरेका छन् ।

अयोध्याको राम मन्दिरका लागि २,६६,४१,०५५ भारु चन्दा दिएको फिल्म टिमले प्रेसलाई बताएको छ । फिल्मले विश्वभर १५० करोडको आँकडा पार गर्यो र सप्ताहन्तमा पनि बक्स अफिसमा ठूलो कमाई गरेको थियो।


मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:०६

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:०४

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु  प्रेरणा हो :  अभिनेत्री शर्मा

सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु प्रेरणा हो...

वि.सं.२०८३ भदौ १४ आइतवार ११:२९

काठमाडौँ । अभिनेत्री ऋचा शर्माले विपद्को समयमा गरिएको सहयोगको विवरण...